मुटु कसरी जोगाउने ? (विश्व मुटु दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रम) « NCD Alliance Nepal
  • TELEPHONE +977-01-5530126
  • EMAIL ADDRESS pregmi68@gmail.com
  • ADDRESS Lalitpur - 3, Jhamsikhel

मुटु कसरी जोगाउने ? (विश्व मुटु दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रम)

मुटु कसरी जोगाउने ? (विश्व मुटु दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रम)

काठमाडौँ, ९ असोज । ‘नसर्ने रोगहरुको सूचीमा पहिलो नम्बरमै पर्ने मुटुरोगबाट विश्वभर हरेक वर्ष २ करोड बढी मानिसको मृत्यु हुने गरेको छ । यता नेपालमा प्रति वर्ष ३० हजार बढी व्यक्तिले मुटुरोगकै कारण ज्यान गुमाउने गर्दछन् । तर जीवनशैलीमा परिवर्तन गर्ने हो भने ८० प्रतिशत मुटुका रोगबाट बच्न सकिन्छ,’ आउँदै गरेको विश्व मुटु दिवसको सन्दर्भ पारेर सोमबार आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश राज रेग्मीले आफ्नो प्रस्तुतिकरणमा भनेका थिए ।

For More Visit : https://www.nepalihealth.com/2023/09/26/80302/